काठमाडौँ – संघीय राजधानी काठमाडौं जनघनत्वको हिसाबले नेपालको सबैभन्दा ठूलो सहर हो । २०७८ को प्रारम्भिक जनगणनाको तथ्यांकअनुसार काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ रहेको छ भने काठमाडौं उपत्यकाको जनसंख्या २९ लाख ९६ हजार ३४१ रहेको छ ।

© 2025 Today Patra | टुडे पत्र' मा सार्बधिक सुरक्षित छ | Privacy Policy
Powered by: ProTech