कपिलवस्तु ३ (क) कांग्रेसबाट प्रदेश सासंदमा जमशेर अलि मियाँको एकल नाम सिफारिस


कपिलवस्तु-कपिलवस्तु जिल्लाको क्षेत्र नः ३ (क) बाट कांग्रेस नेता जमशेर अलि मियाँको एकल नाम सिफारिस भएको छ । प्रदेश १ (क) को बैठकले मियाँको एकल नाम सिफारिस गरेको हो ।

 

प्रदेश सासंदका लागी नेपाल उद्योग बाणिज्य सघंका केन्द्रिय सदस्य समेत रहेका मियाको एकल नाम सिफारिस गरेको कपिलवस्तु क्षेत्र नः ३ (क) का सभापति गोबिन्द केसिले जानकारी दिनु भयो ।

प्रदेशतर्फ ‘ख’ प्रत्यक्षमा नेता वीरेन्द्र कनौडिया सिफारिस भएका छन् । कनौडिया ‘ख’बाट एकल रुपमा सिफारिस भएका छन् । ‘ख’बाट कनौडिया अहिले पनि प्रतिनिधित्व गर्दै आउनु भएको छ ।

जमशेर अलि मियाँ शिवराज नगरपालि भित्र रहि रामाजि एवम राजनितिक कृयाकलापमा सकृय हुनुन्छ । नाम सिफरीस पुर्व नै कपिलवस्तु ३ (क) मा उहाँको चौतर्फी चर्चा चलेको थियो ।

धेरै पढिएको

ताजा समाचार