पेट्रोलको मूल्य बढ्यो, डिजेल-मट्टितेलको घट्यो 


 

काठमाडौँ -नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ।सोमबार विहान १ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य २ रुपैयाँ बढेको तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको निगमले जनाएको छ।

निगमका अनुसार अब काठमाडौंमा पेट्रोदलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १५१ रुपैयाँ पर्नेछ।

 

धेरै पढिएको

ताजा समाचार