नेकपा (एमाले) शिवराज नगरपालिका वडा न-०५ ,वडा कमिटीको दोस्रो बिस्तारित बैठक समपन्न।।

 

कपिलवस्तु, 20 फागुन ।

नेकपा (एमाले) शिवराज नगरपालिका वडा न-०५ ,वडा कमिटीको दोस्रो बिस्तारित बैठक जरा केन्द्रित अभियान अन्तर्गत महत्वपुर्ण छलफल र निर्णय सहित सम्पन्न भएको छ  । बैठकले वडा केन्द्रित अभियान प्रभावकारी बनाउन जिम्मेवारी बाँडफाँड गरेको छ ।ब्यापार संघको सभाहलमा बसेको बैठकले वडा इन्चार्जलाई अभियानलाई सफल बनाउन जिम्मेवारी प्रर्दान गरेको हो ।

 

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य  अर्जुन कुमार के सीले  आगामी निर्वाचनमा बहुमत आउने गरि लाग्नुपर्नेमा जोड दिनुभएको छ । उहाले नयाँ सदस्यता वितरण तथा नविकरणमा कुनै कम्जोरी गर्ननहुने बताउनु भयो । पार्टीलाई सशक्त बनाउन युवालाई अधिकतम रुपमा पार्टीसँग जोड्दै जान जोड दिनुपर्ने बताउनुभयो । त्यस्तै

नेकपा एमालेको जरा केन्द्रित अभियानमार्फत घर–घरमा पुग्ने गरि वडा अभियानमा लाग्न वाड कमिटी बैठकले  सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण गाउँ कमिटी गठन  लगायतका विविध विषहरुमा ससक्त रुपमा लाग्नु पर्ने बताउनु भयो।

कार्यक्रममा प्रदेश कमित सदस्य जिल्ला कमिटीका सदस्य नगर कमिटअध्ड्छ तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियोे ।

धेरै पढिएको

ताजा समाचार