पौष २० गते । चन्द्रौटा
नेकपा एमाले क्षेत्र नं. ३ क्षेत्रिय समन्वय कमिटीले प्रतिनिधि सभा निर्वाचनका लागि नाम छनौट गरेको छ । फाल्गुनमा ११ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेत्रराज अधिकारी, अकबाल अहमद शाह, शिराज अहमद फारुकी र मिना परियारको नाम सिफारिस गरेको नेकपा एमाले जिल्ला कमिटि सचिव सि.बि गहतराजले जानकारी दिनुभएको छ ।









