एकीकृत सुरहि सामुदायिक वनको अध्यक्षमा न्यौपाने ।


कपिलवस्तु ।
एकिकृत सुरहि सामुदायिक वनको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त प्यानललाई ३७ मतले हराउदै फानेस्वर न्यौपानेले चुनाब जितेका छन । उनलाइ नेपाली कम्युनिस्ट पार्टी राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन रहेको थियो । उपाध्यक्षमा सोही प्यानलका झग बहादुर पुनले समेत जितेका छन ।

धेरै पढिएको

ताजा समाचार