कपिलवस्तुको क्षेत्र नं ३ मा ३६ जनाको उमेदवारी दर्ता


चन्द्रौटा। कपिलवस्तु
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्। प्रमुख दलदेखि नयाँ शक्ति र स्वतन्त्र उम्मेदवार गरि २६ जनाको उम्मेदवारी परेको छ । यस क्षेत्रको चुनावी प्रतिस्पर्धा थप चर्किने संकेत देखिएको छ।
उम्मेदवारहरूको सूचीः
नेपाली कांग्रेसबाट — अभिषेक प्रताप शाह
नेकपा एमालेबाट — वीरेन्द्र कनौडिया
नेपाली कम्युनिस्ट पार्टीबाट — एहसान खान
राष्ट्रिय स्वतन्त्र पार्टीबाट — प्रकाश रजौरिया
राष्ट्रिय मुक्ति पार्टीबाट — ईश्वरदायल मिश्रा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट — प्रेम शुक्ला
स्वतन्त्र उम्मेदवार — चिन्ता परियार
जनमत पार्टीबाट — इश्वर कुमार राउत
जनता लोकतान्त्रिक पार्टीबाट — अशोक कुमार यादव

धेरै पढिएको

ताजा समाचार