सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै काँग्रेस


काठमाडौं । नेपाली काँग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने भएको छ ।
भोलि पार्टी केन्द्रीय कार्यालय सानेपाबाट थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न लागिएको हो । सभापति थापासहित पदाधिकारी र केन्द्रीय सदस्यहरू भोलि पहिलो पटक विशेष महाधिवेशनपछि पार्टी कार्यालय जाँदैछन् ।

भोलि पार्टी कार्यालयमै केन्द्रीय समिति बैठक समेत बस्नेछ ।

धेरै पढिएको

ताजा समाचार