असार १७ गते । कपिलवस्तु
नेपाल रास्ट्रीय आधारभुत बिद्यालयका बालबालिकालाई एक कार्यक्रमको आयोजना गरि नेपाली र अग्रेजी बिषयको ब्याकरण पुस्तक बितरण गरिएको छ । शिवराज नगरपालिका वडा न १० वडा कर्यालयको सहयोगमा कक्षा ७ र ८ मा अध्यनरत ८१ बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको छ ।
बालबालिकाको शैक्षिक गुणस्तर अभिबृद्दी गर्न वडा अध्यक्ष मन्जु मिश्रा र समाजसेबि युवा नेता रबिदत्त मिश्राले उक्त शैक्षिक सामाग्री बितरण गर्नु भएको खबर ममता मिश्राले जानकारी दिनुभएको छ ।









