काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन् ।
उनको खुट्टामा चोट लागेपछि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका हुन् । माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा लामिछानेको खुट्टामा सामान्य चोट लागेको थियो ।
संक्रमण जोखिमयुक्त हुन सक्ने भन्दै केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखिएको छ ।









