नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु


काठमाडौं- राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।

संसदको बिहीबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । संसदले बहुमतले स्वीकृत गरेको छ ।अब विधेयकमाथि छलफल हुनेछ ।

 

धेरै पढिएको

ताजा समाचार