अर्घाखाँची प्रदेशतर्फ १ (क) मा नेता आचार्यको नाम एकल सिफारिस


अर्घाखाँची-नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको क्षेत्र अर्घाखाँचीमा प्रदेशतर्फ १ (क) मा नेता चेतनारायण आचार्यको नाम एकल सिफारिसमा परेको छ ।

 

आज बसेको सो क्षेत्रको बैठकले प्रदेश सभाका लागि उनको नाम एकल रूपमा सिफारिस भएको जिल्ला सदस्य प्रदीप नेपालीले जानकारी दिए ।नेपालीका अनुसार १ (ख)को बैठक भोलि आइतबार बसेर टुंगो लाग्नेछ । आचार्य अहिले पनि लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री हुन् ।

 

धेरै पढिएको

ताजा समाचार