राष्ट्रपतिद्वारा संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी, अलङ्कार र पदकबाट विभूषित


 

काठमाडौँ- संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ९९८ जना महानुभावहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपतिले सो घोषणा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

पदक पाउने व्यक्तित्वहरूको नामावली गृह मन्त्रालयमार्फत आज सार्वजनिक भएको छ । पूर्ण विवरण आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ । साथै गोरखापत्र अनलाइनमा समेत हेर्न र पढ्न सकिन्छ ।

महानुभावहरु ९९८ जनालाई मानपदवी अलङ्कार र पदकद्धारा विभूषित गर्ने घोषणा भएको छ ।

 

धेरै पढिएको

ताजा समाचार