कपिलवस्तु क्षेत्र न ३ मा गठबन्धनको घरदैलो अभियान सुरु


कपिलवस्तु-लोकतान्त्रिक बाम गठबन्धन कपिलवस्तु क्षेत्र न ३ ले मतदाता भेटघाट तथा घरदैलो अभियान सुरु गरेको छ । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अभिषेक प्रताप शाह र ३ (१) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार एसहान अहमद खाले शिवराज १ सिवपुरबाट मतदाता भेटघाट सुरु गरेका हुन । काग्रेस जिल्ला उपसभापति हुमाकान्त खनालले टीका माला लगाएर जित को अग्रिम सुभकामना समेत दिएका छ्न

 

अभियानमा गठबन्धनका तर्फका उम्मेदवारलाई नेता ,कार्यकर्ताहरूले घरघरमा मतदाताहरू भेट्दै गठबन्धनका साझा उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरेका थिए । निर्वाचन मिति नजिकिँदै गठबन्धनका साझा उम्मेदवारहरूले सुरु गरेको घरदैलोबाट कपिलवस्तुक्षेत्र न३ लगायत यतिवेला देशभर नै चुनावी माहौल तात्दै गएको छ ।

धेरै पढिएको

ताजा समाचार