कपिलवस्तु-जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुले प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन २०७९का लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।आइतबार पत्रकार सम्मेलन गर्दे कपिलवस्तु क्षेत्र न ३(२) प्रदेश सभा सदस्य उम्मेदवार अशोक यादवले आफ्नो प्रतीवद्वता पत्र सार्वजनिक गर्नु भएको हो ।
आज चुनावी घोषणा सार्वजनिक गर्दै कपिलवस्तु क्षेत्र न ३(२) प्रदेश सभा सदस्य उम्मेदवार अशोकजयादवले यस क्षेत्रका नजागरीकहरुका लागि आफ्नो पार्टीले गरेका वाचा पूरा गर्ने गरी काम गर्ने बताउनु भएको छ ।घोषणापत्रमा शिक्षा,स्वास्थ्य,रोजगार लगायतका विषय उल्लेख छन ।
भौतिक, सामाजिक रआर्थिक विषयलाई प्राथमिकता दिएको बताउनु भयो । प्रादेशिक स्तरको अस्पताल ,क्याम्पस सांलन ,कृष्ण नगर नाकालाई ब्यवथित गर्ने लयायतका योजना अगाडि सारेको बताउनु भयो ।
विस्तृत रुपमा हेर्नुस चुनावि प्रतिवद्धता–