- २०७४ मा प्रदेश सभा सदस्य पदमा विजयी पश्चात् अर्जुन कुमार केसीले भौतिक विकासका पुर्वाधारमा उल्लेखनीय विकास गर्नुभएको छ । उहाँले सडक, स्वास्थ्य, शिक्षा, कृषि र धार्मिक मठमन्दिरको संरक्षणमा महत्वपूर्ण काम गर्नुभएको छ । केसीले यस क्षेत्रमा गरेका आफ्ना वाचा र प्रतिबद्धताहरु ९० प्रतिशत पुरा गर्नु भएको छ ।उहाँले विभिन्न बाधाव्यवधानका बीच यस क्षेत्रमा बीच ३ वर्षमा जनताका चाहना र आवश्यकता अनुसार विभिन्न विकासको काम गर्नुभएको छ । उहाँले नेकपा एमालेका हाल महासचिव तथा प्रदेश संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलको नेतृत्वमा बनेको प्रदेश सरकार ढाले पनि छोटो समयमा सराहीय कार्य गर्नुभएको छ । अहिले केसीका प्रदेश सभा सदस्यको उम्मेदवारीले जनता खुसी भएका छन् ।
केसीले चन्द्रौटामा बन्न गइरहेका ५० बेडको सरुवा रोग अस्पताल, रिफ्रेस सेन्टर, शिवपुर सडक विभागमा अत्याधुनिक ल्याव, डीप बोरिङ्ग तथा क्याप्टी बोरिङ्ग, विभिन्न ठाउँमा कालोपत्रे बाटो निर्माण, विद्यालयमा बस व्यवस्थापन, शिवपुर कलौनी बनियाभार जोडने पुल, कञ्चनिया पुल तथा तटबन्ध र कोभिडको महामारीको समयमा गरेका काम जस्ता विभिन्न जनताको सरोकारका विकाससँग जोडिएका प्रत्यक्ष सरोकारका विषयमा कार्य गर्न सफल हुनु भएका केसी सफल उम्मेदवारको रुपमा परिचित हुनुन्छ ।
उहाँको नेतृत्वमा कपिलवस्तु क्षेत्र नं.३ (१) मा लोकप्रिय कार्यक्रमलाई अधुरा रहेका कामलाई थप निरन्तरता दिनका लागि नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएको बताउनुभयो । यही मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा सूर्य चिन्हबाट उम्मेदवार भई मतदाताहरुबीचमा आएको उहाँले बताउनुभयो ।
- यश क्षेत्रको लागि अहिलेको अबस्थामा बिकास र परिवर्तन का एजेन्डा बोकेका युवा नेतृत्व हुन अर्जुन के सि राजनिती सस्कार र निस्वार्थ भाव भएका उम्मेदवार हुन अर्जुन केसि…..
- यश क्षेत्रमा युगानुकुल भविष्य परिवर्तनकोआधार हुन अर्जुन केसि यस क्षेत्रमा विकास ,परिवर्तन र समृद्धिको सम्भावना नियालेका उम्मेदवार हुन अर्जुन केसि …….
- यश क्षेत्रको स्पष्ट समस्याको चित्रको समाधानमा लागेका उम्मेदवार हुन अर्जुन के सि……
- २०७४ को निर्वाचनमा निर्वाचित पछि क्षेत्रको भौतिक र पुर्वाधार बिकास का आधार हुन अर्जुन केसी….
- शिक्षामा परिवर्तन ल्याएका र चाहेका उम्मेदवार हुन अर्जुन के सि(बिद्यालय बस संचालन ल्याए) प्राविधिक शिक्षालय संचालनमा प्रतिबद्ध छ्न ..
- कोभिडको समयमा अहोरात्र खटेर यसै क्षेत्र बाटै स्वास्थ्य सेवा प्रदाको ब्यवस्थापन गर्न सफल भए अर्जुन के सि……
- फेरबदलको सरकारमा पनि अर्बौं को बजेट र सयौं योजना भिताउन सफल भए अर्जुन केसि …..
- युग सुहाउँदो परिवर्तन शिक्षा ,सीप र बैज्ञानिक , ब्यबहारिक आर्थिक बिकास को लागि अर्जुन केसि लाई भोट….
- रोजगार , शिक्षा ,कृषि , भौतिक बिकास , पर्यटन सीप बिकासको भविष्य चाहेका नेता हुन अर्जुन केसि अर्जुन के सि आफैमा पनि युवा उम्मेदवार हुन त्यसैले पनि यश क्षेत्रको विकास र आउँदा पुस्ताहरुको भविस्य बर्तमान ले निर्धारण गर्नेहुंदा युवाको शक्तिले नै सबल र सुदृढ बनाउन सक्छ त्यसैले अर्जुन केसिलाई भोट…..
- परिवार, समाज र राष्टकै राजनैतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक रूपान्तरणको लागि मात्र नभई शोषण, अन्याय, अत्याचार र दमनबाट ग्रसित समाजलाई उज्यालो मुहारमा बदल्नका लागि महत्वपूर्ण योगदान गर्न सक्ने एक उम्मेदवार नै अर्जु के सी भएकोले अझै एक अवसरको लागि तपाई एक भो अर्जुन के सीलाई
अर्जुन केसिलाई नै भोट किन
© 2024 Today Patra | टुडे पत्र' मा सार्बधिक सुरक्षित छ | Privacy Policy
Powered by: ProTech