चन्द्रौटा । कपिलवस्तु ३ मा नेकपा एमालेका उम्मेदवार मंगल प्रसाद गुप्ताले अग्रता फराकिलो बनाउनु भएको छ ।
१३हजार २सय मतगणना गर्दा मंगल गुप्ता ३ सय ७६ मतान्तरले अगाडि हुनुन्छ ।
नेकपा एमाले मंगल प्रसाद गुप्ताले ३६४८ मत ल्याउंदा
नेपाली कांग्रेस अभिषेक प्रताप शाह ३हजार २सय ७२ मत ल्याउनु भएको छ ।
त्यस्तै जनता प्रगतिशिल पार्टि इश्वर दयाल मिश्रले १९०२ राष्ट्रिय प्रजातन्त्र पार्टिका प्रकाश रजाैरियाले २हजार ७सय ४४मत पाउनु भएको छ ।