
कपिलवस्तु-
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कपिलवस्तु क्षेत्र नम्बर३ मा मत गणना जारी रहँदा एमालेका उम्मेदवारमंगल प्रसाद गुप्ताले आफनो अग्रता कायमै राखेका छन ।
गुप्ताले ६हजार १सय ६८मतसहित अग्रता बनाउँदा नेपाली कांग्रेसका भिषेक प्रताप शाहले ५हजार २सय २३ मतसहित पछ्याइरहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी का प्रकाश रजौरियाले ४हजार ५सय ७८ मतसहित तेस्रो स्थानमा रहेका छन् । भने जनता प्रगतिशिल पार्टीका ईश्वर दयाल मिश्रले ३हजार ७सय ६७मत पाएका छन ।