कपिलवस्तु ३ बाट एमालेका गुप्ता विजयी ,तिन पटक सांसद बनेका शाह पराजित


 

 

९ मंसिर, कपिलवस्तु -कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा ने क पा एमालेका उम्मेदवार मंगल प्रसाद गुप्ता  विजयी भएका छन् ।गुप्ताले तिन पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका नेपाली कांग्रेसका अभिषेक प्रताप शाहलाई ३ हजार ६३७ मतान्तरले पराजित गरेका हुन् ।

 

गुप्ताले २२ हजार ६१९ मत ल्याउँदा शाहले १८ हजार ९८२ मत पाएका छन् ।

 

 

धेरै पढिएको

ताजा समाचार