७० जना सिडिओ र सहायक सिडिओहरुको सरुवा, को कुन जिल्ला पुगे ? (सूचीसहित)


काठमाडौं । गृह मन्त्रालयले ७० प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको सरुवा गरेको छ । शुक्रबार गृहमन्त्रालयले एकैपटक ७० जना सिडिओ र सहायक सिडिओहरुको सरूवा गरेको हो ।

शुक्रबार बसेको उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव)समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् सूचीः

धेरै पढिएको

ताजा समाचार