कपिलवस्तु-नेपाल शिक्षक संघ शिवराज नगर कार्य समितिको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ। आज सम्पन्न भएको अधिवेशनले अध्यक्षमा बलदेव लामिछाने सर्वसम्मत चयन हुनु भएको छ ।
जसको उपाध्यक्षमा श्रीधर आचार्य र बसन्ता बेलबासे चयन हुनु भएको छ त्यस्तै सचिबमा कमल प्रसाद पौडेल चयन हुनु भएको छ भने अर्थ सचिबमा कमलनाथ चौधरी चयन हुनु भएको छ।
सह सचिबको जिम्मा गिता लामिछाने र जानुका सापकोटाले पाउनु भएको छ । त्यस्तै सदस्यमा डिलाराम गैरे
पुरुषोत्म भट्टराई ,बच्चुलाल यादव ,सीता पुन,सीता अधिकारी ,आज्ञाराम यादव ,बाशुदेव पाशी,सीता पन्थी ,हरिद्वार चौधरी ,नवीन गैरे,माया आचार्य ।बिजय चौधरी
भिमार्जुन पौडेल चयन हुनु भएको छ ।