चन्द्रौटामा सेयर कारोवारको लागी ,व्रोकर कार्यालय स्थापनाको तयारी


वोर्डले भिजन सेक्युरिटिज प्रालीलाई कपिलवस्तुको चन्द्रौटा , कैलालीको टिकापुर , कास्कीको विरौटा र ईलाममा व्रोकर कार्यालय स्थापनाको लागी पुर्वाधार निर्माण गरी वोर्डमा जानकारी गराउन अनुरोध गरेको छ ।

वोर्डको निर्देशन पछि चन्द्रौटामा कार्यालय स्थापनाको लागी आवश्यक प्रक्रिया सुरु गरिएको भिजन सेक्युरिटिजका कृष्ण अधिकारीले जानकारी दिनुभयो । उहांले कार्यालय स्थापना पछि सेयर वजारमा कारोवार गर्नेहरुलाई धेरै सजिलो हुने विश्वास  ब्यक्त  गर्नुभयो ।

धेरै पढिएको

ताजा समाचार