काेरीकाे नेतृत्वमा ९ जना सदस्यसहितको व्यवस्थापन समिति गठन गरिएको छ । शुक्रबार बसेकाे विद्यालय व्यवस्थापन समितिकाे ४ सदस्यले २ जनालाई थप मनाेनित गरेर विद्यालय व्यवस्थापन समितिले पूर्णतासमेत दिएको छ ।
जसकाे सदस्यहरुमा रामजनम यादव, प्रमिला पौडेल, सरस्वती केसी, ईनुस मनिहार, उर्मिला चौहान, वडा प्रतिनिधिबाट दमन्ती सरा राना, सदस्य सचिवमा प्रधानाध्यापक सुग्रीव प्रसाद काेरी र शिक्षक प्रतिनिधिमा मनबहाल यादव चयन भएका छन् ।
यस्तै विद्यार्थी प्रतिनिधि सदस्यमा आयाेध्या चाैधरी, डालिना सिंह माझी र शिक्षक अभिभावक संघमा राम केतार जयसवाल चयन भएकाे छन् ।