
चन्द्राैटा क.ब ।
कपलिवस्तुकाे चन्द्राैटामा एक कार्यक्रम विच सिलाई कटाई तलिम सहभागिहरूलाई प्रमाण पत्र बितरण गरिएकाे छ। १ बर्ष सम्म संचालनमा रहेकाे तालिममा शिवराज नगरपालिकाका २५ जना महिलाहरूलाई प्रमाण पत्र बाल अपांग टेवा संस्था काठमाण्डाैका अध्यक्ष डेन्डी शेर्पाले बितरण गर्नुभएकाे हाे । महिलाहरूलाई शिप सिकाई आत्मनिर्भर बनाउन तलिम प्रर्दान गरिएकाे तालिम प्रशिक्षक चन्दा थापाले बताउनुभयाे । कार्यक्रममा मिथुन राई, आशिष अधिकारी लगायतकाे सहभागिता रहेकाे थियाे ।