कपिलवस्तु, राष्ट्रिय जनमोर्चा कपिलवस्तु शिवराज नगरपालिका वडा नं तीन को वडा भेला खरेन्द्र पुर मा सम्पन्न भएको छ, प्रकाश विक को अध्यक्षता मा र राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य तथा नगर अध्यक्ष केहर सिंह पुन, को आतिथ्यता मा सम्पन्न भएको छ, भेला ले श्याम प्रकाश खनाल को अध्यक्षता मा २१ सदस्सीय राष्ट्रिय जनमोर्चा वडा नं ३ को समिति गठन गरिएको छ, जस् अनुसार उपाध्यक्ष मा रामदेव कुर्मी, सचिब प्रकाश विक, कोष अध्यक्ष बिनिता अ दै, सदस्य हरु श्याम मोहन केवा ट, सुर्य बहादुर सुनार, मुमा विक, बल बहादुर खत्री, रहिस् कुजडा, झक बहादुर विक, सुशीला खनाल, चन्द्र बहादुर अ दै, भागीराम थारु
वैकल्पिक मा राधेश्याम लोनीया, र राम प्रसाद कामी रहनु भएको छ, भने सल्ला कार मा छन्द बहादुर केसी, केहर सिंह पुन, केर सिंह अ दै, प्रेम बहादुर कार्की, इन्द्रकला खनाल, र नारायण बन्जाडे रहनु भएको छ, भेला लाई राष्ट्रिय जनमोर्चा जिल्ला सल्लकर तथा अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तु क का केन्द्रिय सदस्य केर सिंह अ दै, अखिल नेपाल बुद्धिजीवी संघ का जिल्ला सदस्य छन्द बहादुर केसी, रक्तिम सांस्कृतिक अभियान का केन्द्रिय वैकल्पिक सदस्य मान बहादुर नेपाली, ले बोल्दै देशको राष्ट्रियता, भष्टाचार, संघीयता , गणतन्त्रको रक्षा को बारेमा प्रकाश पार्नु भएको थियो, भेला मा अखिल छैठौं की जिल्ला अध्यक्ष सँजीला बुढा, अखिल नेपाल महिला संघकी जिल्ला सह सचिब बिनिता अ दै, को पनि आतिथ्य ता रहेको थियो, भेला मा रक्तिम सांस्कृतिक अभियान का कलाकार हरुले क्रान्ति अझै बाँकी छ, एक बनौं लौ ,एक बनौं, र आकसैमा बादलु छैन, पानि पर्यो करेली झालै मा, सामन्त को नाइके छैन, कसले पारो माकुरी जालैमा भन्ने गीत नित्य प्रस्तुत गरेका थिए, भेला को सञ्चालन श्याम प्रकाश खनाल, र स्वागत मोहन विक ले गर्नु भएको थियो, भने नव निर्वाचित पदाधिकारी हरुलाई जातीय समता समाज का जिल्ला अध्यक्ष दिल बहादुर विक।ले बधाई ज्ञापन गर्नु भएको थियो, भेला पछिको पहिलो बैठक ले वडा मा टोल भेला गर्ने, सदस्यता वितरण गर्ने, राष्ट्रिय जनमोर्चा को जिल्ला सम्मेलन सफल पार्ने निर्णय गरेको छ, यही भदौ २२ र २३ गते राष्ट्रिय जनमोर्चा को जिल्ला सम्मेलन हुन गइरहेको ले राष्ट्रिय जनमोर्चा कपिलवस्तु ले पालिका र वडा हरुमा अभियान जारी राखेको छ,
राष्ट्रिय जनमोर्चा शिवराज ३ को वडा भेला सम्पन्न,
© 2024 Today Patra | टुडे पत्र' मा सार्बधिक सुरक्षित छ | Privacy Policy
Powered by: ProTech