असोज १३ गते, बुटवल
साहित्यिक चौतारी नेपाल, लुम्बिनी प्रदेशले सदस्यता वितरण, समिति विस्तार एवम रचना बाचन कार्यक्रम समपन्न गरेको छ । देशभर रहेका साहित्यिक श्रजकहरूलाई गोलबद्ध पार्दै श्रिजना पस्कने र परिस्कृत पार्ने काम गर्ने कार्यक्रमका प्रमुख अतिथि रहेका केन्दिय महासचिव राम प्रसाद सुवेदिले बताउनुभयो । साहित्यिक चौतारीले देशभरमा ३९ वटा शाखा विस्तार गरेको केन्दिय महासचिव सुवेदिले बताउनुभयो । संस्थाले सामाजिक कार्यहरूमा पनि संस्था अग्रसर रहेको छ ।कोरानाको कहरको बेला विदेशमा रहेका नेपालिहरूलाई सहयोग गरेको छ । भुकम्पको बेलामा राहात वितरण गरेको केन्दिय महासचिव सुवेदिले बताउनुभयो ।
कार्यक्रममा नव प्रतिभिलाई साहित्यिक रचनाको बारेमा संस्थाका सल्लाकार तथा साहित्यकार रामचन्द्र श्रेष्ठले बताउनुभयो । कार्यक्रममा साहित्यिक श्रष्ठा दिपक अपरिवर्तन, रीता खनाल, सागर केसि, मिरा गेवलि, सुनिता प्रति, संजय घिमिरे, मिना बस्याल, बोम बिक्रम र केन्दिय कोषाध्यक्ष कमला भण्डारि ढकालले रचना बाचन गर्नुभएको थियो ।
शाखाको सचिव रमा जैसिको संचालनमा र शाखाको नवनिर्वाचित अध्यक्ष डि.आर न्यौपाने सूर्य को अध्यक्षतामा सम्पन्न भएको हो ।
रचना बाचन कार्यक्रम सम्पन्न
© 2024 Today Patra | टुडे पत्र' मा सार्बधिक सुरक्षित छ | Privacy Policy
Powered by: ProTech