मनेन्जाइटिस भई पीडित भइ निधन भएका बुद्धभूमी ९ इमीलीयाका सुजन नेपाली का परिवार लाई स्थानीय ले सहयोग गरेका छ्न ।
आर्थिक अवस्था कमजोर रहेको कारण मलामी खुवाउन समेत जोहो गर्न नसकेको उक्त परिवार लाई बुद्धभूमि निवासी अनिता बेल्बासे,अभिषेक खरेल ,प्रदीप खरेल र संजीव खरेलले १३ औं दिनको पुण्य तिथि ( मलामी खुवाउन ) खर्च को ब्यवस्थापन गरिदिएका छन ।
आर्थिक अवस्था कमजोर भएका कारण मलामी खुवाउन समेत नसक्ने अवस्थाक नेपाली परिवारलाई संयुक्तरूपमा खर्च जुटाएर मलामी खुवाउन सहयोग गरेका हुन ।