कपिलवस्तु –
हिमपात साना किषान कृषि सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा सहकारीका अध्यक्ष जिवन के सिले सस्थाको बार्षिक प्रगति प्रतिवेदन शार्वजनिक गर्दै सहकारीलाई उत्पादनमा जोड दिने बताउनु भयो । सहकारीको कार्यक्षत्र बिस्तार गर्दै उत्पादन र उत्पादित समग्रिको बजारीकरणमा सहयोग गर्दै आएको बताउनुभयो ।
यस्तै कार्यक्रममा शिवराज नगपालिका नगर प्रमुख अजय थापाले केन्द्र सकारको खुल्ला निति र खुल्ला नकाका कारण स्थानिय उत्पादनले बजार नपाएको बताउनु भयो । ससकारीलाइ बचत संकलन गर्ने मात्र नभएर उत्पादनमुलक र रोजगारी सृजना गरी आय मुलक बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा शिवराज नगरपालिकाका सस्थापक नगर प्रमुख नेत्रराज अधिकारीले उत्पादनसिल सहकारीले देशको अर्थव्यवस्था मजबुत बनाउने बताउदै सहकारीलाइ उत्पादन मुखि बनाउन आग्रक गर्नुभयो । हिमपात साना किषान कृषि सहकारीले कृषानको दुध संकलन गरी ग्राहकलाइ वितरण गर्दा सुद्ध दुध पाएको बताउनुभयो ।
यस्तै हिमपात साना किषान कृषि सहकारीका सस्थापक अध्यक्ष शिवराज सुवेदिले सस्थालाइ सधैब सुझाब सल्लाह र सस्थाको विकासमा हातेमालो गर्ने बतानउनुभयो । कार्यक्रममा सहकारीको कार्यक्षेत्र र सहकारीले गर्दै आएका काम लगायतका बारेमा सेयर सदस्यहरुलाइ प्रष्ट्याइएको थियो ।
कार्यक्रममा शिवराज नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासे, चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य महादेव पोखरेलल ,उद्योग वाणिज्य संघ चन्द्रौटाका अध्यक्ष इश्वरी प्रसाद पाण्डे, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडा लगायतले शुभकामना मन्तव्य राख्दै सहकारी कृषकलाइ उत्पादमा सहयोग गर्न मल, विउ सहुलियत रुपमा उपलब्ध गराइ बजारीकरणमा सहयोग गर्दै आएको बताउदै आगामि दिनमा उद्योगिक र उत्पादन मुलक तरीकाबाट रोजगारमुलक बन्न आग्रह गर्नुभयो । सहकारीले व्याज असुल्ने भन्दा पनि सस्तो दरमा श्रmण दिएर व्यवसायिकता र उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा बार्षिक रुपमा दुध तथा कृषि र पशुपालनमा अब्बल किषनलाइ सम्मान गरीएको सस्थाका सचिब शिशिर लामिछानेले जानकारी दिनुभयो । सहकारीका सेयर सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा सहकारीलाइ अझ उत्पादन केन्द्रित बनाउने विषयमा छलफल समेत भएको थियो ।