बुटवल आईएमई लाइफ इन्स्योरेन्सको ILIST तालिम सम्पन्न


बुटवल आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बुटवल एरियाको आयिजनमा ILIST तालिम सम्पन्न ।

२७ जना समुहमा उत्कृष्ट काम गरेका अभिकर्तालाई दिइएको थियो । आईएमई लाइफले पछिल्लो समय अभिकर्ताको क्षमता बिकास गर्ने उद्धेश्यले सातवटै प्रदेशमा यस्ताखाले कार्यक्रम सन्चालन गरेको बताइएको छ ।

३ दिन सम्म संचालित तालिममा अभिकर्ताको काम कर्तव्य र अधिकार, आफ्नो टिम ब्यावशाय गर्न नयाँ रणनीति , सेल्स प्रोसेस आदिका बारेमा जोड दिइएको थियो ,

जसको सहजीकरण सुनिल अधिकारी र भुवन मुरी मगरले गरेका थिए । कार्यक्रम क्षेत्रीय शाखा प्रबन्धक राजेन्द्र पन्थीको अध्यक्षता, प्रदेश प्रमुख प्रेम तिमिल्सिनाको प्रमुख आतिथ्यता तथा शाखा प्रमुख नारायण गौतमको संचालनमा सम्पन्न भएको थियो ।

धेरै पढिएको

ताजा समाचार