
शिवराज नगरपालिका ०५ चन्द्रौटामा ड्रीम भिजन कन्सल्टेन्सि एण्ड ट्रेनिङ सेन्टर सन्चालनमा आएको छ । सरस्वती पुजाको अवसरमा Dream भिजन मन्टेश्वरी उदघाटन भयको छ । मन्टेश्वरी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले उद्घाटन गर्नुभएको हो ।प्रमुख अथिती केसिले राजनीति भन्दा माथी उठेर आफ्ना नानी बाबुलाई पढाउ सबैलाई आग्रह गर्नु भयो ।
उहाँले भन्नू भयो हामी सबैले राजनीति भन्दा माथी उठेर शिक्षामा लगानी गरौं । जुन देशमा शिक्षामा लगानी राम्रो हुन्छ त्यो देश मात्र सफल हुन्छ भन्दै सबै बिधालयले षुणस्तरिय शिक्षामा जोड दिन अनुरोध गर्नु भयो ।
Dream vision एजुकेसन कन्सल्टेन्सी एन्ड Treaning senter ले मन्टेश्वरी शिक्षा सहित जापानीज कोरियन, आएल्स र पिटिई लगायतका कक्षा सन्चालन गरिने सन्चालक समितिका अध्यक्ष फर्शुरम बिकले बताउनुभयो । कार्यक्रममा शिवराज नगरपालिका वडा न५ का व्डा अध्यक्ष नेत्र बेल्बासे,मानव अधिकार प्रतिस्ठानका सभापति बिष्णु खटिवडा,सगरमाथा सिकाई केन्द्रका अध्यक्ष बिश्नु अधिकारी लगायतको सहभागीता रहेको थियो ।