
कपिलवस्तु-नेकपा (एमाले) कपिलवस्तुको जिल्ला अधिवेशनको मिति तोकेको छ। आगामी बैशाख २९र ३० गते हुने भएको छ ।अधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने भएको छ ।
जिल्ला अधिवेशनको उद्घाटन एक भब्य समारोहका बीच अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम तय भएको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो ।