कपिलवस्तु -अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले कपिलवस्तुमा एक जना वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ।
अख्तियार बुटवल सूचना अधिकारी एवं उपसचिव ईश्वरी प्रसाद आचार्यले १५ हजार नगदसहित नियन्त्रणमा लिएर थप अनुसन्धानको प्रक्रिया अगाडि बढाएको बताउनु भयो ।