सिधाकुराका सम्पादक र प्रकाशकको बयान सकियो, कँडेल र ढुंगाना तारेखमा 

 

काठमाडौं । विवादास्पद अडियो प्रकरणपछि सर्वोच्च अदालतले बयानका लागि बोलाएका सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र नविन ढुंगानालाई तारेखमा राखिएको छ ।

 

सर्वोच्च अदालतका सूचना अधिकारीले दुवै जनाको बयान सकिएको र तारेखमा राखिएको बताए। उनले अडियो उपलब्ध गराउने व्यक्ति भनिएका राजकुमार तिमल्सिना पनि सम्पर्कमा आएको बताए । सर्वोच्च अदालतले तिमल्सिनालाई आइतबार बयानमा बोलाएको छ ।

अदालतको अवहेलना मुद्धामा सर्वोच्चले उनिहरुको बयान लिइरहेको हो ।

 

धेरै पढिएको

ताजा समाचार