एमाले शिवराजको कार्यबाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई

कपिलवस्तु -नेकपा एमाले शिवराज  नगर कमिटीको कार्यबाहक अध्यक्षको जिम्मेवारी  उपाध्यक्ष महादेव  पोखरेलले पाउनु भएको  छ ।

नेकपा (एमाले) कपिलवस्तुको १० अ‍ौँ जिल्ला अधिवेशनबाट एमाले शिवराजकाव अध्यक्ष जगत प्रसाद  पौडेलले जिल्ला  कमिटी  सदस्य  पदमा भएसंगै आज एमाले ले शिवराजको नगर कमिटीको बैठकले एमाले  शिवराजको जिम्मेवारी कार्यबाहक  अध्यक्षको रूपमा पोखरेललाई प्रदान  गरेको हो ।

जिम्मेवारी पाएका पोखरेलले पार्टीले दिएको जिम्मेवारी निर्भिकताका साथ पुरा गर्ने प्रतिवद्धता जनाउनु भयो।

बैठकले  ७३ औं मदन जयन्ती को अवसरमा  असार १४ गते शिवराज नपा ५ रतावल सामुदायिक वनमा बृक्षरोपण कार्यक्रम गर्ने निर्णय  गरेको एमाले  शिवराज  सचीव सरद अधिकारीले जानकारी  दिनुभयो ।

धेरै पढिएको

ताजा समाचार