
कपिलवस्तु –
नेकपा एमाले कपिलवस्तुले शिवराज नगरपालिकाको इन्चार्जमा बाबुराम सापकोटालाइ जिम्मेवारी दिएको छ । नेकपा एमाले कपिलवस्तुको बिहिबार बसेको प्रथम बैठकले सापकोटा लाई जिम्मेवारी दिएको छ । इन्चार्जको जिम्मेवारी पाएसँगै उनले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।