एमालेले शिवराज  ३ को वडा अधिवेशन  असोज  १२ गते हुने


कपिलवस्तु -नेकपा एमाले शिवराज नगरपालिका वडा नम्बर ३ को  वडा अधिवेशन असोज १२ गते शनिबार हुने भएको को छ ।

वडाको दोस्रो  अधिवेशन समयथान बहुमुखी क्याम्पसमा आयोजना हुने  नगर कमिटीका उपाध्यक्ष टेकलाल सापकोटाले जानकारी  दिनु भयो ।

 

अधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेको सापकोटाले जानकारी  दिनु भयो। उहांले वडा अधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने र आगामी दिनका लागि महत्वपूर्ण रणनीति तय गर्ने बताउनु भयो।

अधिवेशनमा वडा स्तरीय नेताहरू, कार्यकर्ता, र पार्टी सदस्यहरूलाई सहभागी हुन आग्रह  समेत गर्नु भएको छ।

 

धेरै पढिएको

ताजा समाचार