
कपिलवस्तु- शिवराज नगर पालिका वडा नं तीन खरेन्द्र पुर मा अवस्थित श्री शिवराज कृषि सहकारी संस्था लिमिटेड को ९ औं साधारण सभा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष श्री केर सिंह अदै को अध्यक्षता मा सम्पन्न सभा को प्रमुख अतिथि शिवराज नगरपालिका प्रमुख अजय थापा ले शुभ कामना मन्तव्य दिँदै, संस्था का शेर सदस्य हरु उत्पादन मा लाग्नु पर्ने, बताउँदै संस्था बाट ऋण लिएर फ जुल खर्च गर्ने गर्दा घर व्यवस्था अस्तव्यस्त हुने तर्फ ध्यान आकर्षण गराउनु भयो ।विशिष्ठ अथिति शिव राज नगर पालिका वडा नं तीन का अध्यक्ष टेक लाल सापकोटाले संस्थाले कारोबार मलखाद बिक्री वितरण, कृषक हरुलाई बचत गर्न सिकाउने, आईएमई सुविधा, तरकारी संकलन, केन्द्र सञ्चालन सहनिय भएको बताउँदै, तरकारी संकलन केन्द्र लाई अरु व्यवस्थित गर्नु पर्ने बताउनु भयो ।उहाँले उत्पादन भन्दा , खर्च बढी गर्ने प्रवृति बढ्दै गएकोले ।फ जुल खर्चमा कम गर्नु पर्ने धारणा राख्नु भयो ।सभामा शिवराज नगरपालिका कृषि विकास अधिकृत शान्ति माया अधिकारी ले कृषि विकास कार्यालय ले गर्ने , किसानलाई बीउ , अनुदान , औजार, तालिम दिंदै आएको बताउनु भयो, संस्थाका अध्यक्ष केर सिंह अ दै ले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यस आर्थिक वर्षमा ७५ लाख बराबरको ऋण कारोबार, ११ लाख बराबरको मल खाद , दुईलाख बराबरको बीउ भिजन कारोबार, गरेको प्रतिवेदन मा उल्लेख गर्नु भएको थियो, कार्य क्रम को सञ्चालन नवराज पौडेल ले र स्वागत टिक माया भण्डारी ले गर्नु भएको थियो ,
माध्यम वर्ग का किसान हरु संलग्न रहेको
यस संस्था ले मल खाद , बीउ भिजन कारोबार , कृषक हरुलाई तालिम , दिनु को साथै सहुलियतमा ऋण दिंदै आएको छ ,