
गोरुसिङ्गेबाट पुरेनातर्फ जाँदै गरेको लु १ ख ९०९२ नम्बरको स्कुल बस र उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु ६६ प ४८७५ नम्बरको मोटर साइकल एक आपसमा ठक्कर खाएका थिए ।
घाइते भएका थापालाई उपचारको लागि कपिलवस्तु अस्पताल तौलिहवा र थारुलाई चौराहा अस्पताल बुटवल पुराइएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।