जेन-जी प्रदर्शन काठमाडौंमा १७ मृत्यु भएको छ भने ४ सयभन्दा बढी घाइते भएका छन् । फाेटाे फिचर

भाद्र २३ —काठमाण्डाै

सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेन–जी (सन् १९९७–सन् २०१२ सम्म जन्मिएको पुस्ता) ले काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन गरे । काठमाडौंमा भएको प्रदर्शनमा १७ मृत्यु भएको छ भने ४ सयभन्दा बढी घाइते भएका छन् । त्यस्तै इटहरीमा समेत दुई जनाको मृत्यु भएको छ ।

धेरै पढिएको

ताजा समाचार