जसपा नेपालको चुनावी घोषणापत्रमा के छ ? (पूर्णपाठसहित)


काठमाडौं । जनता समाजवादी पार्टीले चुनावी घोषणापत्र ल्याएको छ ।

शुक्रबार काठमाडौंँमा एक कार्यक्रम आयोजना गरी जसपा नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले घोषणापत्र सार्वजनिक गरेका छन्। जसपा नेपालले ‘संघर्षसँगै समृद्धि’ नारा दिएको छ।

यस्तो छ घोषणापत्र-

 

धेरै पढिएको

ताजा समाचार