खनालले २ सय ७८ मत प्राप्त गर्दा निवर्तमान अध्यक्ष शर्माले २५३ मत प्राप्त गर्नुभयो । यसैगरी उपाध्यक्ष पदमा शंकर पाण्डे १०८ मतान्तरले विजयी हुनुभयो । शंकरले ३०२ मत प्राप्त गर्दा प्रत्यासी भेषराज पाण्डेले २१० मत प्राप्त गर्नुभयो ।
सचिव पदमा सिवि गहतराज ३०४ मत ल्याउँदा विश्व कार्कीले २१२ मत प्राप्त गर्नुभयो । गहतराज ९२ मत अन्तरले विजयी हुनुभयो । उपसचिवको खुलातर्फ देविबहादुर पोख्रेलले १४७ मत र महिलातर्फ शुसिला दर्लामिले ३३२ मत ल्याइ बिजयी हुनु भएको निर्वाचन अधिकृत हुमनाथ पाण्डेले बताउनुभयो ।









