काँग्रेसको मान्यता गगनकुमार थापा पक्षलाई

काठमाडौं । निर्वाचन आयोगले काँग्रेसको मान्यता गगनकुमार थापा पक्षलाई दिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र जानकी तुलाधारले पक्षमा निर्णय दिएका हुन् भने सगुनशमशेर राणाले भने फरक मत राखेका थिए ।

धेरै पढिएको

ताजा समाचार