देख्ने बित्तिकै साक्षत माहादेव को दर्शन सँगै ॐ लेखेर हेर्नुहोस कैलाश पर्बत

काठमाडौँ । शिव पूजाको समयमा भुलेर पनि नगर्नुहोस यस्ता गल्ति:शंख जल:भगवान शिवले शंखचुड नामक अ सु रका ब ध गरेका थिए। शंखलाई त्यसै अ शु रको प्रतिकको रुपमा लिइन्छ, जो भगवान विष्णुका प्रमा भक्त थिए। त्यसैले भगवान बिष्णुको पूजा शंखबाट जल चढाईन्छ शिवको होइन।

पुष्प:भगवान शिवको पूजामा केशर, मालती, चम्पा, चमेली, जाहि जुही जस्ता पुष्प चढाउनु हुँदैन।तुलसीको पत्ता:जालन्धर पत्नी वृन्दाको अंशबाट तुलसीको ज’न्म भएको हो। जसलाई भगवान विष्णुले आफ्नी पत्नीको रुपमा स्वीकार गरेका थिए। त्यसकारण शिव पूजाको दौरानमा भुलेर पनि तुलसी चढाउनु हुँदैन। कालो तील:कालो तील भगवान बिष्णुको मयलबाट उत्पत्ति भएको मान्यता रहेको छ। त्यसकारण यो पनि शिव पूजामा अर्पण गर्नु हुँदैन।

टुक्रिएको चामल: भगवान शिवलाई अक्षता यानी साबिक चामल मात्र अर्पित गर्नुपर्ने शास्त्रमा उल्लेख छ। टुक्रिएको चामल अशुद्ध र अपूर्ण हुने हुनाले यसलाई पूजाको दौरानमा चढाउने गरिंदैन। सिन्दुर:सिन्दुरलाई सौभाग्यको प्रतिक मानिन्छ, तर शिब बैरागी भएकाले उनलाई सिन्दुर अर्पण गरिंदैन।

 

धेरै पढिएको

ताजा समाचार