चन्द्रौटा तिज महोत्सवमा आजका मुख्य आर्कषण :कलाकारको सास्कृतीक प्रस्तुती,डान्स आइडल र तिजगित प्रतियोगिता


कपिलवस्तु – कपिलवस्तु चन्द्रौटा तिज महोत्सवको  दोस्रो दिन भाद्र ३ गते शुक्रबार (आज)स्थानिय तथा राष्ट्रिय स्तराका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

महोत्सवको दोस्रो दिन चर्चित लोक गायीका सम्झना भण्डारी, हास्य कलाकार पुरुषोतम न्यौपाने, लोक गायीका सारदा खनाल, डान्सर सरीता दन्नाकुटि ख्यातिप्राप्त राष्ट्रियलोक दोहोरी कलाकार र स्थानीय कलाकारको सास्कृतीक प्रस्तुती रहने सांस्कृतीक समितिका सयोंजक शुमन पौडेलले जानकारी दिनु भयो ।

भदौ १४ गतेसम्म सञ्चालन हुने महोत्समा आजै देखि नै तिज डान्स आईडलको अडिसन र खुल्ला तिज गित प्रतियोगिता समेत हुने आयोजकले आयोजकले जनाएको छ ।

 

धेरै पढिएको

ताजा समाचार