कपिलवस्तु-कपिलवस्तुको चन्द्रौटामा संचालित तिज महोत्सवको सातौं दिन (आज) आधादर्जन वढि राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । आज चर्चित लोक तथा दोहोरी गायिका जानकी तारमि मगर, शोभा त्रिपाठी ,लोक गायिका रेनुका भट्टराई लमलुमायाँ कुंवर लगायतका कलाकारसगैं स्थानिय कलाकार र डान्सर वविता धिताल र नित्य निर्देशक संघ कपिलवस्तुको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी गराएको छ ।
साथै तिज डान्स आइंडलमा हिंजोको प्रस्तुति र हिजों (मंगबार)परेको भोटको आधारमा एक जना आईडलबाट बाहिरीले आयोजकले जनाएको छ साथै आजदेखि खुल्ला तिज गित प्रतियोगिता समेत सुरु हने भएको छ।
छमछमी इन्टरटेमेन्ट प्रालिको आयोजनामा भदौ १४ गतेसम्म संचालन हुने छ ।हिन्दु महिलाहरुको महान चाड हरीतालिका तिजको अवसरमा कपिलवस्तुको शिवराज ५ चन्द्रौटामा तिज महोत्सव २०७९ सूरु भएको महोत्सवले पर्यटन प्रवद्र्धन, कला र संस्कृति जर्गेना गर्ने विश्वश लिईएको छ ।