कपिलवस्तुको शिवराजकी रमिता मिस्टर एण्ड मिस थारु २०२२ को प्रतिस्पर्धामा


 

 

कपिलवस्तु -थारु कला, सँस्कृति प्रवर्धनका लागि आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु २०२२’ उपाधिका लागि कपिलवस्तुको शिवराज नगरपालिका १ उमरी निवासी रमिता चौधरी  सौन्दर्य प्रतियोगिताको प्रतिस्पर्धामा गत्रिएकि छिन । पूर्वदेखि पश्चिम नेपालसम्मका प्रमुख १० जिल्लाका शहरहरुमा गरिएको अडिसनबाट छनोट कपिलवस्तुकि रमिता थारूसहित देशभरबाट पुरुष र महिला गरी ५१ जना प्रतिस्पर्धामा उत्रिएका छन् ।अडिसन पूर्वदेखि पश्चिम नेपालसम्मका प्रमुख १० जिल्लाका शहरहरुमा गरिएको थियो ।

अन्तिम अडिसनमा काठमाडौँबाट १९, बुटवलबाट ५ र दाङबाट २ जना अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन् । यसअघि भएको अडिसनमा विराटनगरबाट ३, लहानबाट ३, टिकापुरबाट ३, झुम्काबाट ३, वीरगञ्जबाट ३, भरतपुरबाट ४, नेपालगञ्जबाट ६ जना छनोट भएका थिए ।ग्राण्ड फिनालेको समयमा दिईने महत्वपूर्ण प्रशिक्षणबाट निखारिएपछि ग्राण्ड फिनालेमा आफ्नो प्रतिभा देखाउँदै प्रतियोगिताको ताज पहरिने छन् ।

प्रतियोगिताका विजेताले नगद, क्राउनलगायतका उपहार पाउने छन् । सन् २०१७ देखि सुरुवात भएको थियो । प्रतिस्पर्धाका लागि छनोैट प्रतिशप्रधि भएकि कपिलवस्तुकि रमितालाईले आफुलाई जिताउन आफनो भोटिङ आईडि एफ ६ मा भोटिङ गर्न अपिल समेत गरेकि छिन ।मिस थारु २०२२ को लागि भोटिङ गरी   टप ८मा पुराउनKhalti App download गरि Voting ID F6 मा  भोटिङ गर्न अपिल गरीकि छिन ।

शिवराजकी रमिता थारूलाई भोटिङ गर्न Khalti App download गरि Voting ID F6 मा  भोट गर्न सकिन्छ ।

धेरै पढिएको

ताजा समाचार