कैलाली-सुदूरपश्चिम प्रदेश सरकारले आज(शुक्रबार) प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गौराका अवसरमा शुक्रबार प्रदेशभर बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारले आफ्नो वार्षिक क्यालेन्डरमा भने गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको थिएन ।