विद्युत प्राधिकरणमा सह–निर्देशकदेखि मिटर रिडरसम्मका लागि खुल्यो जागिर (विज्ञापनसहित)


 

 

काठमाडौं –नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरणले आज विज्ञापन जारी गर्दै सह–निर्देशकदेखि मिटर रिडरसम्मको माग गरेको हो।

 

 

खुला प्रतियोगिताका लागि विभिन्न पदमा दरखास्त आव्हान हाे।  यसका लागि असोज २० सम्म दरखास्त दिन सकिनेछ।

हेर्नुहोस् विज्ञापन

 

धेरै पढिएको

ताजा समाचार