शुक्रबार छापावाल सुनको मूल्य ९१ हजार ५ सय, तेजावी सुनको मूल्य ९१ हजार र चाँदीको मूल्य प्रतितोला १ हजार १७० रुपैयाँ तोकिएको छ ।
बिहीबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा छापावाल सुन, ९२ हजार रुपैयाँमा तेजावी सुन र १ हजार १८० रुपैयाँ चाँदीको कारोबार भएको थियो ।