प्रदेश सभाका उम्मेदवार पौडेलको चुनावी घरदैलो अभियान सुरु


कपिलवस्तु –

आसन्न मंसिर ४ गते हुने निर्वाचनमा कपिलवस्तु प्रतिनिधि सभा ३ को प्रदेश सभा (क) का उम्मेदवार जिवलाल पौडेलको चुनावी घरदैलो अभियान सुरु भएको छ । नेकपा एकीकृत समाजबादि बाट प्रदेश सभा सदस्य को उम्मेदवार जिबलाल पौडेलको टोलि आज शनिबार शिवराज नगरपालिका वडा नं २ का विभिन्न टोलका घरघरमा पुगेको हो ।

कलम चुनाव चिन्हका उम्मेदवार पौडेल निकै सरल स्वभाव भएका सहयोगि र अखिलको राजनीति गर्दै आएका उनि अहिले प्रदेश शभाको चुनावि मैदानमा छन ।

धेरै पढिएको

ताजा समाचार